images
images
  • पूर्वमन्त्री प्रदीप नेपालको नर्भिक अस्पतालमा निधन

    काठमाडौं । वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

    एक्कासी स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई दिउँसो आईसियूमा भर्ना गरीएको थियो ।

    उनी पार्किन्सन रोगबाट पीडित थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images