images
images
  • संसद् बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

    काठमाडौं : संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ।

    दुवै सदनका बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

    %E0%A4%AE%E0%A4%AD%E0%A4%AE%E0%A4%A8%E0%A4%A8%E0%A4%9C%E0%A4%A6 brtiKqSFQJ

    प्रतिक्रिया दिनुहोस्
    images
    images