भारतको पश्चिमी राज्य गुजरातमा रहेको पटाका गोदाममा भएको विस्फोट र आगलागीमा मृत्यु हुनेको संख्या २१ पुगेको अधिकारीहरूले बताएका छन् ।
घटनामा घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
गुजरातको बनासकांठा जिल्लाको देसा सहरमा मंगलबार गोदाम भित्र भएको विस्फोटबाट आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















