images
images
  • म्यानमारको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ५६ पुग्यो

    म्यानमारमा शुक्रबार गएको ७.९ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ५६ पुगेको छ । सोमबार देशको राज्य प्रशासन परिषद् सूचना टोलीले यसबारेमा जानकारी गराएको हो ।

    भूकम्प प्रभावित क्षेत्रहरूमा थप जीवन बचाउन अन्तर्राष्ट्रिय र घरेलु उद्धारकर्ताहरू लागिपरेका छन् । चिनियाँ सरकारले प्रस्ताव गरेको विपद् राहत सामग्रीको पहिलो समूह सोमवार म्यानमार पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images