नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा आज काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ । कुलमानका समर्थकहरू माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्
























