images
images
  • कुलमानको समर्थनमा प्रदर्शन (तस्बिरहरु)

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा आज काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ । कुलमानका समर्थकहरू माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

    2 1

    4 2 5 1 6 1 7 1 8 1 9 10 11 12

    प्रतिक्रिया दिनुहोस्
    images
    images