images
images
  • दलित अभियन्ताको प्रदर्शन, निषेध क्षेत्र तोडेर संसद् भवन पस्ने प्रयास

    अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्धको दिवसका अवसरमा काठमाडौँमा प्रदर्शन गरिएको छ । आज बानेश्वरमा दलित अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।

    सिराहमा महायज्ञ गर्न दलित बस्तीमा डोजर चलाएको विरोधमा निषेध क्षेत्र तोडेर संसद् भवन पस्ने प्रयास गरेपछि तनावको स्थिति समेत भएको हो ।

    3 4 1 5 6 7 8

    प्रतिक्रिया दिनुहोस्
    images
    images