अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्धको दिवसका अवसरमा काठमाडौँमा प्रदर्शन गरिएको छ । आज बानेश्वरमा दलित अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।
सिराहमा महायज्ञ गर्न दलित बस्तीमा डोजर चलाएको विरोधमा निषेध क्षेत्र तोडेर संसद् भवन पस्ने प्रयास गरेपछि तनावको स्थिति समेत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
























