images
images
  • सहकारी ठगीमा म्याग्दीका जिसस प्रमुख पक्राउ

    काठमाडौं – सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् ।

    जिसस प्रमुख राजकुमार थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीका प्रवक्ता इन्सपेक्टर सागर पौडेलले जानकारी दिए ।

    यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images