images
images
  • एनसेलको रिचार्जको भ्यालिडिटी बढ्याे

    काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले रिचार्जको भ्यालिडिटी बढाएको दाबी छ । रिचार्जको भ्यालिडिटी घटाउँदा चर्को आलोचना खेपेको भ्यालिडिटी बढाएको एनसेलले बढाएकाे हाे ।

    यसअघि एनसेलले ५० रुपैयाँको रिचार्ज गर्दा ७ दिन, १०० रुपैयाँ रिचार्ज गर्दा १४ दिन, २ सय रिचार्ज गर्दा २८ दिन, ५ सय रिचार्ज गर्दा ५० दिन र एक हजार रुपैयाँ रिचार्ज गर्दा ९० दिन मात्र भ्यालिडिटी कायम गरेको थियो ।

     अहिले  ५० देखि ९९.९९ को रिचार्जमा ३० दिन, १०० देखि १९९.९९ को रिचार्जमा ६० दिन, २०० देखि २९९.९९ को रिचार्जमा १४० दिन, ३०० देखि ४९९.९९ को रिचार्जमा २०० दिन, ५०० देखि ९९९.९९ को रिचार्जमा ३६० दिन र १ हजार रूपैयाँ वा त्योभन्दा माथिको रिचार्जमा ७३० दिन भ्यालिडिटी पाइनेछ  ।

    यो पनि हेर्नुहोस् 

    https://bishwokhabar-com.stackstaging.com/archives/120649

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images