images
images
  • कुमारी बैंक लिमिटेडका ग्राहकले लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं – कुमारी बैंक लिमिटेडका ग्राहकले पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

    सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा बैंकका ग्राहकलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया तथा एक्स–रे/यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images