images
images
  • रवि रिहा भएकामा बाबुराम पनि खुसी, भनेः अदालतको विवेकपूर्ण निर्णय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएकामा पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई पनि खुसी भएका छन्।

    उनले शुक्रबार बिहानै सामाजिक सञ्जालमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images