images
images
  • बढ्यो डिजेल, पेट्रोलको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

    निगमले मंगलबार सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो।

    बढेको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ। एलपी ग्यासको मूल्य भने हाल यथावत राखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images