images
images
  • सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

    काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

    उनी शुक्रबार बेलुका नै अमेरिका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

    नेपालले अमेरिकामा आईसीसी क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images