images
images
  • आइएमई लाइफसहित योग्य संस्थागत लगानीकर्ताको संख्या १५० पुग्यो (सूचीसहित)

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाएका कम्पनीको संख्या १५० पुगेको छ।
    धितोपत्र बोर्डले शुक्रबार एक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाएका कम्पनीको नामावली सार्वजनिक गरेको छ। सेबोनले यसअघि पहिलो पटक ४६ वटा कम्पनीलाई यस्तो स्वीकृति दिएको थियो।यसअघि पनि बोर्डले विभिन्न मितिमा योग्य संस्थागत लगानीकर्ता स्वीकृत प्रदान गरेको थियो ।
    यो संख्या थपिएर १५० पुगेको धितोपत्र बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
    हेर्नुहोस् कम्पनीको नामावली 

    प्रतिक्रिया दिनुहोस्
    images
    images