images
images
  • पत्रकार महासंघको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन (सूचीसहित)

    काठमाडौं- नेपाल पत्रकार महासंघले असार २२ गते हुने भनिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ ।

    महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा र संस्थागत शाखाबाट प्राप्त नामावली अनुसार सूची प्रकाशित गरेको हो ।

    महासंघको निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरेका अनुसार आइतबार साँझ ५ बजेभित्र सार्वजनिक मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि समय तोकिएको छ ।

    सूची :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2024/06/Fnj-list.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images