images
images
  • आर्थिक सुधारको वर्ष घोषणा गर्छु, बजेटले नागरिकमा आशा जगाउनेछ : अर्थमन्त्री

    काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् ।

    संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पुनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न र आर्थिक सुधारका कार्यक्रम अघि बढाउने भन्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।

    आगामी बजेटलाई आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रूपमा प्रस्तुत गरेको मन्त्री पुनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images