काठमाडौं- नेपाल प्रहरीका १६९ जना प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम ९४० अनुसार प्रकाशित गरिएको छ
सूची
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2024/05/sssss-p.pdf
प्रतिक्रिया दिनुहोस्






















