images
images
  • ‍कृषिमा लगानी दशक घोषणा गरिने

    काठमाडौं– सरकारले कृषिमा लगानी दशक घोषणा गर्ने बताएको छ । 

    मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा लगानी दशक घोषणा गरिने बताए । 

    उनले सिँचाइ हुने ठाउँमा भूमिगत सिँचाइ योजना ल्याउने किसान र कृषिलाई फोकस गर्ने बताए । 

    किसान प्रमाणपत्र समेत वितरण गर्ने योजना भएको बताए ।

    प्रतिक्रिया दिनुहोस्