images
images
  • ​​नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

    काठमाडौँ – नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

    हेर्नुस् सूची:

    प्रतिक्रिया दिनुहोस्

    images
    images