काठमाडौँ । बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ।
डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दुई पक्षीय सम्झौता भएको हो।
डेटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि लगानी सम्मेलनमा यस विषयमा खुलाइएको छैन।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















