images
images
  • राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

    काठमाडौं- राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

    आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।

    हाल अमेरिकामा रहेकी अनिताले उतैबाट राजीनामा दिएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images