images
images
  • क्यानडाविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

    काठमाडौं । क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले पनि अर्धशतक बनाएका छन् ।

    उनले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । यसअघि देव खनालले ५६ बलमा अर्धशतक प्रहार गरेका थिए । ६४ रनमा २ विकेट गुमाएको नेपालको इनिङ कप्तान रोहित पौडेल र देव खनालले सम्हालिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images