काठमाडौं- सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो । ३ दिनपछि सरुवाको सूची सार्वजनिक गरिएको हो ।
सूची: