images
images
  • त्रिकोणात्मक क्रिकेट सिरिज : उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

    काठमाडाैं। काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्। किर्तिपुरस्थित त्रिवि मैदानमा हुने आजको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

    सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो भने बुधबार हङकङसँग पराजित भएपनि नेटरन रेटका आधारमा यूएई फाइनल प्रवेश गरेकाे हाे।

    टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images