images
images
  • पामेमा पनि डिसहोम फाइबरनेटको सेवा विस्तार

    काठमाडौ-  पोखराको पामेमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ। कम्पनीले आक्रमक रूपमा सेवा विस्तार गरिरहेको जनाउँदै आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरूमा विस्तार गरिरहेको छ।

    कम्पनीका अनुसार ग्राहकले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानेर लिन पाउने र अन्य सेवाप्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवा पाउनेछन्।

    पामेमा ग्राहकले अब डिसहोम फाइवरनेटको उच्च गति, उत्कृष्ट सेवाको अनुभव गर्न पाउने छन्। कम्पनीले प्रदान गर्ने यस्ता सेवाका कारण डिसहोम फाइवरनेटनै पामेका ग्राहकहरूको पहिलो रोजाइ र लोकप्रिय इन्टरनेट सेवाप्रदायक हुने विश्वास कम्पनीले लिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images