images
images
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अन्जनी झा नियुक्त

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा अञ्जनीकुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images