काठमाडौं- डिशहोम मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटालाई इन्डिभिजुअल सेल्स एक्सिलेन्सी अवार्ड,ले सम्मान गरिएको छ ।
ग्रोथ लिडरशिप एकेडेमीले इन्टरनेट सेवा प्रदायक विधा अन्तर्गत सापकोटालाई उक्त अवार्डबाट सम्मान गरेको हो ।
सापकोटाले प्राप्त गरेको यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको डिश मिडिया नेटवर्कले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















