images
images
  • पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

    काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

    नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images