images
images
  • सिराजको बलमा कुशलको विशाल छक्का

    काठमाडौं- एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपालले आक्रामक सुरुवात गरेको छ ।

    तीनपटक क्याचको अवसर गुमाएपछि भारतीय बलर विकेटका लागि प्रयासमा छन् । तर, यसबीच छैटौँ ओभरमा कुशल भुर्तेलले मोहम्मद सिराजलाई विशाल छक्का प्रहार गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images