images
images
  • आफूमाथि दुर्व्यवहार गरिएको भन्दै हर्क साम्पाङले दिए उजुरी

    काठमाडौँ। धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएको छन् । वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध मेयर साम्पाङले उजुरी दिएका हुन् ।

    मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डिएसपी) राज कुमार राईले जानकारी दिए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

    साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images