images
images
  • प्रहरीका ६४ जना इन्स्पेक्टरको पदस्थापन, को-कहाँ ? (सूचीसहित)

    काठमाडौ-  नेपाल प्रहरीमा बढुवा भएका ६४ जना इन्स्पेक्टरको पदस्थापन गरिएको छ । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट साउन १६ मा वरिष्ठ नायव निरीक्षकबाट निरीक्षक पदमा बढुवा भएकाहरूलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    इन्स्पेक्टर मनोज पाण्डेलाई अख्तियारको केन्द्रीय कार्यालय र रामकृष्ण प्रसाद पाठकलाई सीआईबीमा पदस्थापन गरिएको छ । बढुवा भएका इन्स्पेक्टरले इन्चार्ज पाएका छैनन् ।

     

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/08/Padasthapan.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images