काठमाडौं- नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।?द्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए।
सोमबार काठमाण्डौमा भएको कार्यक्रममा बोल्दै डा।मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए। उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए।
ा।मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताए। हालसम्म ७ जनाको मृत्यु भएको पनि डा। मरासिनीले जानकारी दिए।
े,
सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने भन्दै उनले हालसम्म ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।
‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसह? रिपोर्टेड भएका थिए। जसमध्ये ८८जनाको मृत्यु भएको रेकर्ड छ। समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो। निजिस्वास्थ्य संस्थाको रेकर्ड हामीसंग नभएको हुन सक्छ। डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो। विभिन्न समयमा यसले महामारीको ?प लिने गरेको छ। सन् २०१९र सन् २०२२ मा महामारीको ?प लिएको थियो। यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रीपोर्ट भइसक्या छ।
सबैभन्दा बढि केस सुनसरीबाट रिपोर्ट प्राप्त भएको पनि उनले बताए।
सबैभन्दा बढि केस सुनसरीबाट रीपोर्ट भएको छ। सुनसरीको पनि खास गरी धरान उपमहानगरपालीकामा संक्रमित धेरै छन्। जुलाईमा धेरै केस देखिन्छ। यस्तै सात जनाको मृत्यु भएको छ ।जतिपनि विरामीको मृत्यु भएको छ। डेंगीले मात्रै मृत्युु भएको छैन, आइसोलेटेड डेंगीका कारण मृत्यु भएको छैन। कतिपय विरामीह? किड्नीका हुनुहुन्थ्यो। कतिपयले डायलायसीस गराइरहनुभएको थियो। कतिपय विरामी सुगरको हुनुहुन्थ्यो।’
नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो।


विश्व खबर 



















