images
images
  • मन्त्रिपरिषदको बैठक शुरु, सचिव बढुवादेखि सहसचिव सरुवासम्मको निर्णय हुँदै

    काठमाडौं- मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

    प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा डाकेको बैठक भरखरै शुरु भएको हो ।

    आजको नियमित बैठकमा एक सचिवको बढुवासंगै पदस्थापन र केही सचिवको सरुवा पनि हुदैछ । यसैगरि देढ दर्जन जति सहसचिवको सरुवा निर्णय हुन सक्ने जानकारी प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images