काठमाडौं- सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाले सशस्त्र प्रहरी निरीक्षक (साधारण समूह, कानुन उपसमूह) पदको र सशस्त्र प्रहरी निरीक्षक (साधारण समूह, सााधारण उपसमूह) पदको शुक्रबार साँझ नतिजा प्रकाशन भएको जानकारी दिएको हो ।
हेर्नुहोस् साधारण समूह, कानुन उपसमूह पदको नतिजा :


https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/07/aaaapfff.pdf
प्रतिक्रिया दिनुहोस्






















