images
images
  • पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गर्ने बताएका छन् ।

    शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष गैरआवासीय नेपालीलाई पुँजीबजारमा लागनी गर्ने बाटो खुला गर्ने बताएका हुन् ।
    “पुँजीबजारको विकासका लागि संरचना सुधार गरिनेछ । पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने छ,” उनले भने ।

    त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई उत्पादनमा जोड्ने नीति अबलम्बन गर्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images