images
images
  • सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

    काठमाडौं- प्रधानमनत्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।

    सरकारले आज पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न उक्त परिषद्को बैठक बसेको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

    चार बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images