images
images
  • एकैदिन ११ सयले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images