काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा एक सय रुपैयाँ वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य अझै स्थिर छ। गत शुक्रवार तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको थियो। त्यसमा अझैसम्म घटबढ छैन।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















