काठमाडौं- आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेश्रो विकेट गुमाएको छ ।
तेश्रो विकेटकको रुपमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको छ । उनी १६ रन बनाएर आउट भए।
यस अघि ३११ रनको विशाल विजयी लक्ष्य सहित मैदान गएको नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख पहिलो ओभरको दोश्रो बलमा यूएईका आर्यन अफजल खानको बलमा विकेट किपर भलथापाबाट स्पमपिड आउट भए। दोश्रो ओभरको तेश्रो बलमा कुसल मल्ल ५ रन बनाएर आउट भए।
पहिलो विकेट झर्दा नेपालले १ रन तथा दोश्रो विकेट झर्दा ६ रन मात्र बनाएको छ।अहिले कुशल भुर्तेल र कप्तान रोहित पौडेल क्रिजमा छन । ताजास्थीतीमा नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ३८ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















