images
images
  • नेपाललाई पाँच ओभरमै ४ विकेट हात लाग्यो

    काठमाडौं- आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा युएईविरुद्ध नेपालले पाँच ओभमरमै ४ विकेट लिन सफल भएको छ ।

    नेपालका सुरुवाती बलर ललित राजवंशीले पहिलो ओभरको पाँचौ वल र चौथो ओभरको चौथो वलमा गरी २ विकेट लिए ।

    पछिल्लो चौथो विकेट सोमपाल कामीले लिए युएई ५ दशमलब २ ओभरमा चौथो विकेट गुमाएर ८ रनको स्थीतीमा पुगेको छ । नेपालका लागि दोश्रो विकेट दिपेन्द्रसिंह एैरीले दोश्रो ओभरको चौथो बलमा लिएका हुन।

    यस अघि क्रितिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९दशमलब २ ओभरमा २ सय ४८ रनमा अल भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images