images
images
  • लिग-२: नेपालललाई पहिलो सफलता, पहिलो ओभरमै करणले लिए विकेट

    काठमाडौं- विश्वकप क्रिकेट लिग–२ मा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

    युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो।

    नेपालका लागि करण केसीले विकेट लिए। केसीले मोहम्मद वासिमको विकेट लिएका हुन्। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका हुन्।

    नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैटौँ पटक टस जितेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images