images
images
  • बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी (फोटो फिचर)

    काठमाडौं- राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।

    प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

    1 10

    2 11

    3 8

    4 7

    5 8

    6 5

    7 6

    8 4

    9 5

    12 4

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images