images
images
  • यसरी मनाइँयो १०३ औँ पृथ्वीजयन्ती! (फोटोफिचर)

    काठमाडौं- ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् ।

    उक्त अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो ।

    आज देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ ।

    jayenti 3

    6

    4 1

    jayenti 5

    10 1

    5 2

    1 2

    jayenti 1

    8

    12 2

    9

    3 1

    17

     

    प्रतिक्रिया दिनुहोस्

    images