images
images
  • पूर्वी नवलपरासीको चौधरी उद्योगग्राम बियर प्लान्टमा आगलागी


    काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।

    उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बताए ।

    उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।’

    उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।पूर्वी नवलपरासीको चौधरी उद्योगग्राम बियर प्लान्टमा आगलागी

    प्रतिक्रिया दिनुहोस्
    images
    images