images
images
  • धादिङ १ मा कांग्रेसबाट देशकै कान्छो उम्मेदवारमा विकास अधिकारी सिफारिस

    काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेस धादिङ क्षेत्र १ बाट आसन्न संघीय निर्वाचनको उम्मेदवारमा विकास अधिकारीको नाम पनि सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा अधिकारी पनि सिफारिसमा परेका हुन ।

    सिफारिसमा परेका मध्य उनी सबै भन्दा कम उमेरका नेता हुन । उनी नेपाल विद्यार्थी संघको राजनीतिमा सकृय छन् । प्रतिनिधिसभा सदस्य पदको उम्मेदार बन्न सहयोग गर्नुहुने सम्पूर्णमा उनले आभार प्रकट गरेका छन् ।

    धादिङ काङ्ग्रेसले युवालाई विश्वास गरेको भन्दै उनले अब हरेक क्षेत्रमा युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताए ।

    304894165 104119022439551 7401413729390541894 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images