images
images
  • सुरक्षाकर्मीको तीज (फोटोकथा)

    काठमाडौं- आज हिन्दु नेपाली नारीहरुको महान चार्ड अर्थात हरितालिका तीज । वर्षौ सम्म विविध कारणले घर एवम् विवाहित नारीका लागि माईति घरबाट बाहिर रहेका चेलिहरु भेटघाट गरि रमाईलो गर्ने पर्वको रुपमा तीजलाई लिईन्छ ।

    आज विवाहित नारीले आफ्नो पतिको दीर्घ आयुको कामना गर्दै वर्त बस्छन भने अविवाहित नारीले राम्रो वर पाउँ भन्दै वर्त बस्ने परम्परा रहदैँ आएको छ । आजको दिन धार्मिक स्थलमा नारीहरुको बाक्लो उपस्थिति रहन्छ । खास गरी महादेवको मन्दिरमा विशेष पुजाँ हुने गर्दछ ।

    काठमाडौंमा रहेको पशुपति नाथ क्षेत्रमा व्यापक नारी भक्तजनको उपस्थिति रहेको पाईन्छ । सोहि स्थानमा नेपाल प्रहरीमा आवद्ध महिला सुरक्षाकर्मी पनि त्यहाँ यसस्थित रहेका छन् । उनीहरु अन्य नारी जसरी सुन्दर पहिरनमा सजिएका छैनन् । आफ्नै कार्यालय पोसाकमा त्यहाँ उपस्थित भक्तजनको सुरक्षामा खटिएका छन् ।

    301863606 607120087561365 7720650436759252582 n

    301863604 752590639295036 1506109983369578686 n

    302117686 810521970309193 3003764733852875339 n

    302190450 427741409421017 6278117380918483483 n

    302598666 1565235580581097 3067346637960459882 n

    301689334 812493593103667 6901279006648691579 n

    301663030 472321224490396 5820238808185195515 n

    301726203 825875201742749 5421390595761567166 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images