images
images
  • हेर्नुहोस् काठमाडौं उपत्यकामा अवैध प्लटिङमा पहिरोको बबम्डर (फोटोफिचर)

    काठमाडौं-काठमाडौं उपत्यकामा रहेको अवैध प्लटिङमा पहिरो पसेको छ । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ । वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ । पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ ।

    निजी क्षेत्रलाई व्यवस्थित बसोवासका लागि जग्गा टुक्रा पारेर प्लटिङ गरेर बिक्री वितरण गर्नदिने कानूनी व्यवस्था छैन । अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण वर्षेनी बाढीले बबन्डर मच्चाउने गरेको छ । बर्खायाम सुुरु भएपछि बस्तीहरु अव्यवस्थित प्लटिङकै कारण जोखिममा परिरहेका छन् ।

    plating10 plating9 plating8 plating7 plating6 plating5 plating3 plating2 plating1 plating

    प्रतिक्रिया दिनुहोस्
    images
    images