
काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको फोहोर ल्याण्डफिल साइटको समस्याले गर्दा उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोरहरु थुप्रिएको छ ।
प्रतिक्रिया दिनुहोस्