अमेरिका। एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्धी सुवेदी बिजयी भएका छन ।
उनले ५ हजार ६१८ मत प्राप्त गरी बिजयी भएका छन । वरिष्ठ उपाध्यक्ष पदमा कृष्ण जिबी पन्थले ६ हजार ८५० मत प्राप्त गरी बिजयी भएका छन ।
निर्वाचन आयोगले न्यूयोर्कबाट अहिले भर्खर सार्वजानिक गरेको परिणाम अनुसार १५ हजार ७६८ जना अर्थात करिब ७८.३२ प्रतिशत मतदाताले निर्वाचनमा भाग लिएको एनआरएनए अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका छन
निर्वाचन परिणाम सार्वजानिक कार्यक्रममा एनआरएनए आईसिसी उपाध्यक्ष सोनाम लामा, आईसिसी प्रतिनिधी कमल सत्याल, लामिछाने समुहबाट प्रदिप वस्ती, बन्जाडे समुहबाट शुभस लामा र सुबेदी समुहबाट सुवेदी सहभागी थिए ।
महासचिव पदमा अन्जन चौलागाईंले ६ हजार २१२ मत प्राप्त गरी बिजयी भएका छन ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्